थापाको नेतृत्वमा माओवादी सरकारमा, हेराै मन्त्री बन्ने सौभाग्य कस कस्लाइ
काठमाडौं११फागुन०७४/ केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र...

