देउवामाथि पौडलको प्रश्न : गुट संरक्षकबाहेक के गर्नुभयो? जनतालाई दिएको राहतसमेत अपजसको भारी
काठमाडौं १४फागुन०७४/कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । कांग्रेस केन्द्रीय...

