मेयर कप भलिबलको उपाधि सूर्यविनायकलाई
भक्तपुर ८फागुन०७४/भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ । यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक...

