नेविसंघको प्रवक्तामा जोशी
काठमाडौँ, १४ फागुन०७४/ नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ ।नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो...

