ट्रक दुर्घटनाका मृतकको पहिचान

रत्ननगर, चितवन, ११ फागुन ०७४/ नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ...

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ, अझै २७३ मिटर खन्न बाँकी

चौतारा ११फागुन०७४/ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र...

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन ०७४/ नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी...

जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा सोधीखोजी

धनगढी­,१० फागुन०७४/ कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा त्यस क्षेत्रका नागरिकहरुले सोधीखोजी गर्न थालेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ९ र ११ का स्थानिय तहका जनप्रतिनीधिलाई...

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

काठमाडौँ, १० फागुन०७४/राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को...

काठमाडौँबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, १० फागुन०७४ /महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने...

महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागु०७४/प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय...

शुक्रबारदेखि सि–आश्वा प्रणाली लागू हुने

काठमाडौँ, १० फागुन ०७४/ धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ । फाराम बोकेर...

भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचारको १२२औँ स्थानमा

पोखरा, १० फागुन०७४/ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

गाेकर्णेश्वरकाे अत्तरखेलबाट रेडपाण्डाको छाला सहित दुई पक्राउ

काठमाडौं, १० फागुन ०७४/ बाग्लुङ ग्वालीचौर नगरपालिका–२ घर भई काठमाडौं नेपालटार बस्ने २२ बर्षीय किरण के.सी.र संखुवासभा नुनडाकी घर भई काठमाडौं कपन बस्ने २१ बर्षीय पेम्बा तामाङलाई रेडपाण्डाको छाला १...