रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
रौतहट, १५ फागुुन ०७४/ जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार...

