धर्म परिवर्तन गराउनेलाई देश निकाला गर्ने सरकारको तयारी
काठमाडौं०७बैशाख०७५/ सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता...

