पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु
खजुरा, बाँके, ९ वैशाख०७५/ पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा...
Nepali online news portal site
Nepali online news portal site