लाखभन्दा बढीको रेमिट्यान्स भुक्तानी अब बैंक खाताबाट
काठमाडौं०५बैशाख०७५/ नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स पठाउँदा लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको...

