पुरुषत्व गुमाउँदै पुरुषहरु
वैज्ञानिकहरुले आधुनिक जीवनशैली तथा खानपानको अस्वस्थताजस्ता अनेकन कारणले पुरुषहरुमा शुक्रकिटको संख्या मात्र नभई गुणस्तर पनि खस्कँदै गएको बतएका छन् । त्यसबाट अन्ततः पुरुषको प्रजनन क्षमतामै ह्रास ल्याएको बैज्ञानिकहरुको भनाइ छ।...

