१०२ जनाकाे निः शुल्क मधुमेह तथा पाठेघरको मुखको क्यानसर समन्धी स्वास्थ्य परिक्षण

मिलन चाम्लिङ,धरान २६बैशाख०७५/१९८ औ अन्तरास्ट्रिय नर्सिङ दिबसको उपलक्ष्यमा नेपाल नर्सिङ संघ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानको आयोजनामा धरान उप महानगरपालिका वडा नं १५ काे कार्यलयमा गरीयकाे निः शुल्क मधुमेह...

पुल भत्केको चार बर्ष पछी पुन निर्माण सम्पन्न

मिलन चाम्लिङ,धरान,२६बैशाख०७५/  धरान उपमहानगरपालिका ८ र १९ नम्बर वडा अन्तरगत पर्ने धनकुटे सडक मार्ग रहेको धनकुटे पुल धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले रिबन काटेर उद्दघाटन गरेको छन । पुल संन्चालन...

खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन

खोटाङ, २६ वैशाख ०७५/ मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत...

नगर प्रमुखको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाहीकाे माग गर्दै प्रहरी वृत्त थिमि घेराउ

भक्तपुर, २६ वैशाख०७५/ मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान...

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई  एक लाख

काठमाडौँ, २६ वैशाख०७५/ सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित  एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको...

जवानी चल्ने, पानी नचल्ने ?-राधा पोखरेल

लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको...

म पनि भर्जिन पुरुष खोजौँ त ?

[caption id="attachment_20366" align="alignleft" width="312"] -सविता सापकोटा[/caption] सन्तान जन्मने बितिकै बाबा र आमाको मनमा आशाका टुसाहरु पलाउन थाल्छन् । छोरीभन्दा पनि छोरालाई बढि प्राथमिकता दिने हाम्रो समाजमा , बाबु तिमी ठूलो...

नयाँ बसपार्कमा देखियो अर्को सिण्डिकेट

काठमाडौँ २६बैशाख०७५/ सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ । उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा...

राेकिएन भारतीय हस्तक्षेप, अदुवापछि चियामा भारतीय अवरोध

भारत २६बैशाख०७५/ भारतले पटकपटक सामान निकासी ठप्प पार्दै अाएकाे छ । केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा पनि किचलाे थाप्न सुरु गरेको छ । एक सातादेखि...

महिलाहरूले कहिल्लै भन्दैनन् आफ्ना यी रहस्यहरु

भनिन्छ, महिलाहरु रहस्यका पर्याय हुन् । प्रायः महिलाको जीवनमा कैयन रहस्य र राज हुन्छन्, तर त्यसबारे उनीहरुले कहिल्यै मुख खोल्दैनन् । सोशल मिडियामार्फत हालै गरिएको एक सर्भेमा महिलाहरुसँग सोधिएको थियो,...