के तपाइलाइ थाहा छ तपाईंको थर कसरी राखीयाे र कसरी रहन गयो, ? छैन भने यो पढ्नुहोस्
खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला,...

