मिडियलाई हतियारको रुपमा प्रयोग नगरीयाेसः प्रमुख तारा सुब्बा
मिलन चाम्लिङ,धरान२४बैशाख०७५/ फक्ताङलुङ मिडिया हाउस प्रालीद्दारा संचालित तथा प्रकाशित फक्ताङलुङ अनलाइन टेलिभिजन र पिपल्स म्यागजिन संचालन तथा प्रकाशन सुरु भएको छ।धरानमा रहेको बराह ज्वेलरी र्इण्डस्ट्रीज प्रालिको बराह किचनमा अाज धरान...