नयाँ बसपार्कमा देखियो अर्को सिण्डिकेट
काठमाडौँ २६बैशाख०७५/ सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ । उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा...

