कामचोर ठेकेदारहरूलाइ तत्काल पक्राउ गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाण्डाै०३जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले सडक पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि...

