सानो उमेरमा यौन सम्पर्क यसकारण खतरा हुन सक्छन्
अहिलेको समयमा बोइफ्रेन्ड बनाउने फेसनको रुपमा चलेको छ । प्राय जसोः १८ वर्ष भन्दा मुनीका केटाकेटीहरु गर्लफ्रेन्ड–बोइफ्रेन्ड बनाउने चक्करमा हुन्छन् । यौन सम्पर्कमा पनि साना उमेरका केटाकेटी बढी खुल्न थालेको...

