पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर, ५ जेठ ०७५/ मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा...

राप्रपा पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने

काठमाडौँ०५जेठ०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई...

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

काठमाडौँ, ५ जेठ०७५/ महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन...

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ ०७५/ उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्...

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छःशंकराचार्य

चितवन, ५ जेठ ०७५/ श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई...

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

काठमाडाैँ०५जेठ०७५/  सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।उक्त कर नयाँ...

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

काठमाडौं०५जेठ०७५/ सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ। यातायात क्षेत्रमा वर्षौंदेखि रहेको सिन्डिकेटविरुद्ध विभिन्न नौ वटा कार्यविधि ल्याएर यतायात क्षेत्रमा सुधारको शुरुवात गरेका भट्टराई उक्त...

एड्सको औषधि पत्ता लाग्यो, गाइभित्रै यस्तो शक्ति !

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको...

ब्लड सुगर लेभल नियन्त्रण गर्ने ८ विधी

अहिले मधुमेह रोगी दिनहुँ बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायमको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ । जब मधुमेहले समात्छ, तब त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ ।...

आजको राशिफल २०७५ ज्येष्ठ ०५

वि.सं. २०७५ ज्येष्ठ ०५ गते शनिबार तदनुसार ई. सं. २०१८ मई १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...