कम्मर र हाडजोर्नी दुःख्ने समस्या भए यी याेग आसनहरु गर्नुहोस
अक्सर गरेर खराब जीवनशैली अपनाइरहँदा धेरै दिक्कपना र झन्झटको सामना गर्नुपर्ने हुन्छ । विभिन्न झन्झटमध्ये अहिले ढाड दुख्ने समस्या प्रमुख बनेको छ । यस्तो अवस्थाम निहुरिएर भइँमा खसेको सामान पनि...

