जेठ १४ र १५ गते संघीय बिद्यार्थी युनियनको तेस्रो राष्ट्रिय महाधिबेशन हुने
मिलन चाम्लिङ्,धरान०१जेठ ०७५/ "सम्पुर्ण विद्यार्थीहरु संघीय समानुपातिक र ब्याबहारिक शिक्षा एवं राष्ट्रिय मुक्तिको लागि एक हौ" भन्ने नाराका साथ संघिय बिद्यार्थी युनियनको यहि २०७५ जेठ १४ र १५ गते लिम्बुवान पार्टी...

