सरकारलाई ने.बि संघको कडा चेतावनी”
रमिला बस्नेत ,काठमाडौं जेष्ठ २९/नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ता गर्न सरकारलाई कडा चेतावनी दिएको छ।राजधानीका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले आज राके जुलुस प्रदर्शन गरेको...

