सत्तापक्षकै सांसदले भने, ‘मन्त्रीलाई जेल हाल्नुपर्छ’
काठमाडौँ०१असार०७५/ आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । सत्तापक्षकै सांसद...

