गुलियो खानाले मात्र हुँदैन मधुमेह, कीन हुन्छ त मधुमेह ? (हेराै )
‘चिनी रोग’ नेपाली समाजमा यसै भनिन्छ, मधुमेह अर्थात डाइविटिजलाई । नाम नै ‘चिनी रोग’ भनेपछि चिनी जोडिने नै भयो । आम धारणा के छ भने, चिनी खानेहरुलाई चिनी रोग लाग्छ।...
Nepali online news portal site
Nepali online news portal site