बेल्जियमलाइ १-० गाेलले पराजीत गर्दै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा
काठमाण्डाै२७असार०७५/ फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक...

