‘सरकारलाई सन्तुष्टि मिल्छ भने कर्णालीमै मर्न तयार छु’ -डा. केसी
जुम्ला२५काठमाण्डाै०७५/ आठ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् । ‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ...

