रावाबेशी गाउँपालिका प्रमुख नेतृत्वमा सडक मर्मत हुँदै
मिलन चाम्लिङ,धरान,२६असार०७५/ खोटाङको उत्तरी भेगमा रहेको ऐसेलुखर्क बजार जोड्ने सडक बिजुले - ऐसेलुखर्क सडक खण्ड अन्तरगत बिचमा पर्ने रावाबेसी गाउपालिका २ मा पर्ने कल्लेरी खोलामा रावाबेसी गाउपालिका प्रमुख लिलानाथ निरौलाको...