विभिन्न विषयमा नयाँ शक्तिले गरायो सरकारको ध्यानाकर्षण, यस्ता छन् ६ बुँदा
काठमाडौं २८असार०७५/ नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारका कतिपय क्रियाकलापप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डले बिहीवार एक विज्ञप्ति जारी...