लघुकथा- सपना-सुशीला देउजा
[caption id="attachment_268" align="alignleft" width="246"] सुशीला देउजा[/caption] झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई...