प्रियंका र आयुष्मानकाे बिवाह पक्का
काठमाडौं३१असार०७५/ अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्जेगमेन्ट गरेकी छन्। प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट सम्पन्न भएको जनाएको छ ।आयुष्मानकी आमा रविना...