‘सिन्डिकेट’ फर्काउने योजनामा मन्त्री महासेठ !

काठमाडौं२४असार०७५/ यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर, सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो...

सिन्दुरको नाता- लघुकथा-दिपा बडाल

[caption id="attachment_7263" align="alignleft" width="264"] दिपा बडाल[/caption] रगत जस्तै- रातो,साँचो र खाँचो छ भनेर आगोको सपथ खानेको हातबाट सिन्दुरको दासत्व स्वीकार गरें मैले। त्यही क्षणबाट नै- म जन्मदाता र रगतकाे नाताबाट...

पेनाल्टीमा चुक्दा घरेलुु मैदानमै बाहिरियो रुस, इतिहास रच्दै क्राेएसिया पुग्याे सेमिफाइनमा !

काभ्रे२४असार०७५/  जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे...

स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं२४असार०७५/ स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।...

आजको राशिफल २०७५ आषाढ २४

वि.सं. २०७५ आषाढ २४ गते आइतबार तदनुसार ई. सं. २०१८ जुलाई ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

चुम्बनबाट पनि सर्न सक्छ यौन रोग

नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप...

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

नमराज भट्ट, काठमाडौं, २३ असार ०७५/ नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत डा. गोविन्द केसीले उठाएका जायज माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघको कार्यकारणी समिति, पदाधिकारी,...

विश्वकप फुटबल- इंग्ल्याण्ड भर्सेस स्वीडेन, को पुग्ला सेमिफाइनलमा ?

मस्को२३असार०७५/  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप...

यस्ता राेगबाट ग्रसित हुनुहुन्छ भने अाँप खान छाेड्नुहाेस्

अाजभाेली अाँपकाे सिजन नै छ । हाम्राे घरवरपर,बजारमा अाँप सहज रुपमा पाइन्छ । याे फल सबैलार्इ मनपर्ने फलमध्ये पनि पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर,...

मुस्ताङ दुर्घटना : २० जनाको शव पोखरातर्फ

फलेवास२३पर्वत०७५/ हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल...