नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी, ट्राफिकसँग छैन जाँच्ने मेसिन
काठमाडौँ३०असार०७५/ कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई विस्थापित गर्दै नेपाल सरकारले स्मार्ट लाइसेन्सको व्यवस्था लागु गरेको छ । कम्प्युटराइज्ड प्रवधिसहितको यो लाइसेन्स लागू गरेपछि ट्राफिक नियमनमा सहज हुने सरकारले...

