टुहुरा नाबालकलाई प्रमुख जिल्ला अधिकारी द्वारा अार्थीक सहयोग
पोखरा, २७ असार ०७५/ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ...

