विश्वकप फुटबलको सेमिफाइनलः फ्रान्स र बेल्जियम मध्ये को बलियो ?
काठमाडौं२६, असार ०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे...

