क्रोएसिया लाइ ४-२ ले पराजित गर्दै २० वर्षपछि फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
काठमाडौं३१असार०७५/ क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेकाे छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गरेकाे हो ।...

