डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र गुडाउन नपाइने
काठमाडाैँ०४भदाै०७५/ प्रहरीले उपत्यकाभित्र ‘डुकाटी’ मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनि प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र...

