१७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया सम्पन्न
काठमाण्डाै०३भदाै०७५/ राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) द्धारा आइतवार काठमाडौंमा १७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा नेपाल एयर होस्टेस एकाडमीको तालिममा सहभागीहरु तथा...

