तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु
काठमाडौँ०६भदाै०७५/ तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ आजदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला,...