आयोजक एलएकी श्रेया खनाल अन्तिम चारमा
काठमाण्डाै०८भदाै०७५/ आयोजक एलएकी श्रेया खनाल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स यु–१०को अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन् । श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई...