एशियाली खेलकुद : करातेमा चञ्चला पदक जित्न असफल
काठमाण्डाै०९भदाै०७५/ एशियाली खेलकुदको करातेमा एकल कातामा कास्य पदकका लागि भएको खेलमा चञ्चला दनुवार पराजित भएकी छिन् । रिपेचेज राउण्डमा उनी थाइल्याण्डकी मोन्सिचा तारारात्तानकुलसँग ५–० ले पराजित भएकी हुन् । यो...