नाडेप लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद शेयर दिने
काठमाडौँ ०७, भदौं ०७५/नाडेप लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर दिने भएको छ ।कम्पनीको संचालक समितिको ७९ औ बैठकबाट निर्णय अनुसार हाल कायम चुक्ता पुँजीको १६ करोडको १०० प्रतिशत अर्थात...