घलेम्दी हाइड्रोको साढे १५ लाख कित्ता आईपीओ आउँदै
काठमाडौं ०७ भदौं०७५/ घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निस्काशन गर्ने भएको छ । कम्पनीले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आईपीओ निस्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमित...
Nepali online news portal site
Nepali online news portal site