सातौं ग्रिनफिल्ड बास्केटबल शनिबारदेखि
काठमाण्डाै०८भदाै०७५/ ग्रिनफिल्ड स्कुलको आयोजनमा सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल शनिबार देखि हुने भएको छ ।९ गते देखि १६ गते सम्म आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियर ब्वाईज, सिनियर गल्र्स तर्फ प्रतिस्पर्धा...