बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

काठमाण्डाै०४भदाै०७५/  देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको...

राष्ट्रिय जनावर गाईको विरोधमा नाङ्गै हिड्ने लिम्बुलाई ६ महिना कैद !

काठमाडौं ०४भदाै०७५/ नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । मुलुकी संहिताको विरोधमा...

आजकाे राशिफल हेर्नुहाेस २०७५ भाद्र ०४ गते

वि.सं. २०७५ भाद्र ०४ गते सोमबार तदनुसार ई. सं. २०१८ अगस्ट २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

कण्डमलाई सुरक्षित यौनसम्पर्क मात्र हैन मदिरा बनाउन समेत प्रयोग गरिदाे रहेछ

सुरक्षित यौनसम्पर्कका लागि भरपर्दो साधन हो कण्डम । अझ युवाहरुले यसलाई बढी प्रयोग गर्छन् । तर, कण्डमलाई मदिरा बनाउन प्रयोग गरिन्छ भन्दा तपाईलाई अचम्म लाग्छ । क्यारेबियन देश क्युबा मदिराका...

 बलात्कारीलाइ कडा कार्वाहीको माग गर्दै  युवा सघकाे  महिला विभागद्वारा गृहमन्त्रीलाइ ज्ञापन पत्र

काठमाण्डाै०३भदाै०७५/ युवा सघ नेपाल महिला विभागले पछिल्लो समय बलात्कारको बढदो घटनालाइ कडाइका साथ कारवाही गर्न जिल्ला प्रशासन कार्यलय झापा मार्फत गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यलय झापामा...

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं०४ भदौ०७५/पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने...

धरान उपमहानगरपालिकाको बिकासमा ८७ प्रतिशत बजेट खर्च

मिलन चाम्लिङ,धरान०३भदाै०७५/  धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा विनियोजित बजेटबाट ७८.४१ प्रतिशत बजेट खर्च गरेको छ । भौतिक पुर्वाधारका लागि गत आर्थिक बर्ष २०७४÷२०७५ मा ४१ करोड १३...

आयोजक चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स उपाधी नजिक

काठमाण्डाै०३भाद्र०७५/ आयोजक श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स छात्रा सिनियर तर्फ चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल कप प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आईतबार सम्पन्न प्रतिस्पर्धामा आफ्नो प्रतिद्वन्दिलाई...

लिग टेबल टेनिसकाे उपाधि बिजेश्वरी सेकेण्डरी स्कुलका सुजन र मारियालाइ

काठमाण्डाै०३भदाै०७५/  बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता २०७५मा जित हात पारेका छन् । टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद...

१७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया सम्पन्न

काठमाण्डाै०३भदाै०७५/  राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) द्धारा आइतवार काठमाडौंमा १७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा  नेपाल एयर होस्टेस एकाडमीको तालिममा सहभागीहरु तथा...