आयोजक जेभियर बि क्वाटरफाईनलमा प्रवेश गर्न सफल
काठमाण्डाै१०भदाै०७५/ आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित गर्न सफल भएको...