हनुमान जी काे महिमाःप्रस्ताेता प्रतिभा भट्टरार्इ
भगवान शिवको ११ औँ अंश मानिने हनुमान जी लाई बजरंगबली, पवनपुत्र, मारुती, राम दूत, महावीर, बालाजी आदि विभिन्न नामले पुकारिन्छ।मानिसको जीवनमा आउने प्रतिकूल अवस्थामा वा रोग,शोक, भय, दुःख दारिद्र, मुद्धा...