तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक पिस प्वाइन्ट,क्याम्ब्रिज लाइ
काठमाण्डाै२५भदाै०७५/ आयोजक पिस प्वाइन्टले तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि अाफ्नाे पाेल्टामा पारेकाे छ । ब्वाइजतर्फ पिस प्वाइन्ट स्कुल लगातार च्याम्पियन बनेको यो तेश्रो पटक हो । गल्र्समा भने...