प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र अनुमोदन
काठमाडौँ२५भदाै०७५/ संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।आज सिंहदरबारमा बसेको समितिको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल...

