नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा चाैथाे पटक पक्राउ, समर्थक द्वारा सर्वोच्च परिसरमै नाराबाजी
काठमाडौं२९भदाै०७५/ नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शुक्रवार सर्वोच्च अदालतले प्रकाण्डलाई विनाशर्त रिहा गर्न...