प्याब्सन मध्यक्षेत्रीय बास्केटबल हुने
काठमाण्डाै २१भदाै०७५/ प्याब्सन मध्यक्षेत्रीय समिति काठमाण्डौको आयोजनमा प्याब्सन मध्यक्षेत्रीय नवौं अन्तरबिद्यालय छात्र तथा छात्रा बास्केटबल कप २०७५ यहि भाद्र २३ गते देखि ३० गते सम्म काठमाण्डौमा हुने भएको छ ।...

