लिभरपुल द्वारा पीएसजी ३–२ ले पराजित
काठमाण्डाै०३असाेज०७५/ युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई...