बागमतीमा मोटरसाइकल दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको
काठमाडौं१०कार्तिक०७५/ सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल...

